×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकद्वारा २५ वर्ष भन्दा बढी सेवा पुर्याएका कर्मचारीलाई सम्मान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नबिल बैंकद्वारा २५ वर्ष भन्दा बढी सेवा पुर्याएका कर्मचारीलाई सम्मान

Artha Sarokar

२९ असार २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं– नबिल बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर बैंकमा २५ वर्ष भन्दा बढी समय निरन्तर सेवा पुर्याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ ।
नबिल बैंंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले हालै आयोजित एक भव्य समारोहमा उक्त कर्मचारीहरुलाइ कदर स्वरुप स्मारिका प्रदान गरे ।
उक्त समारोहमा बैंकको पूर्व अध्यक्ष, सञ्चालक समितीका निर्देशकहरु, पूर्व सञ्चालक समितीका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुको समेत भव्य उपस्थीती रहेको थियो ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी