×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झम्सिखेल र ठमेलमा कुमारी बैंकको दुई नयाँ शाखा विस्तार, शाखा सञ्जाल ९६ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

झम्सिखेल र ठमेलमा कुमारी बैंकको दुई नयाँ शाखा विस्तार, शाखा सञ्जाल ९६ पुग्यो

Artha Sarokar

२७ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुर

काठमाडौँ – कुमारी बैंक लिमिटेडले असार २६ गते एकैदिन काठमाडौँ उपत्यकामा दुई नयाँ शाखा बिस्तार गरेको छ । ललितपुरको झम्सिखेल र काठमाडौँको ठमेलको (छायाँदेवी कम्प्लेक्स) मा शाखा उद्घाटन गरेको हो ।
ठमेलमा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबरा तथा ठमेल पर्यटन बोर्डका अध्यक्ष प्रकाश नरसिंह राणाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । यसैगरी, झम्सिखेलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बैंकका अध्यक्ष राणाले शाखा उद्घाटन गरे ।
उक्त शाखा विस्तारपछि कुमारी बैंकको देशव्यापी शाखा सञ्जाल संख्या ९६ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी