×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिईओको नियुक्तिमा नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिने गरी नियम आउँदै ? यसो भन्छन् डेपुटी गभर्नर (भिडियो)

PRIME CA

सिईओको नियुक्तिमा नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिने गरी नियम आउँदै ? यसो भन्छन् डेपुटी गभर्नर (भिडियो)

२६ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । केहि समय अगाडी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले सीइओ छनोट गर्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने नियम ल्याउन लागेको भन्दै छलफल गरेको थियो । नेपाल राष्ट्र बैंकभित्र पुन: यो व्यवस्था बारे तिब्र छलफल भइरहेको र यस विषयमा निर्णय छिट्टै आउने चर्चा चल्न थालेपछि हामीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई ‘यो नियम ल्याउन नै लागिएको हो ?’ भनेर सोधेका थियौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: