×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको नयाँ शाखा रौतहटको गरुडामा, शाखा सञ्जाल ८२ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिभिल बैंकको नयाँ शाखा रौतहटको गरुडामा, शाखा सञ्जाल ८२ पुग्यो

Artha Sarokar

९ असार २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट

काठमाडौं – सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा रौतहटको गरुडामा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नुराय यादवले गरेका हुन् ।
शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
गरुडा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८२ पुगेकोे पनि बैंकले जनाएको छ । पछिल्लो समय ग्राहकलाई सेवा प्रदान गर्न उद्देश्यले बैंकले आफ्नो सेवा विस्तारको क्रम बढाएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी