×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनसेवी लघुवित्तको आइपीओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा (पूर्ण नतिजासहित)

PRIME CA
GLOBAL IME BANK

जनसेवी लघुवित्तको आइपीओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा (पूर्ण नतिजासहित)

६ जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – जनसेवी लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा सार्वजनिक भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले आज एक कार्यक्रमकाबीच आइपीओको नतिजा सार्वजनिक गरेको हो ।
जनसेवी लघुवित्त वित्तीय संस्थाको ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ बाँडफाँट भएको हो । उक्त आइपिओमा ४३ हजार २९९ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन् । 
संस्थाले निष्काशन गरेको आइपिओमा कुल ३ लाख ३४ हजार ८७४ जनाले आवेदन दिएका थिए। जसमध्ये ६७७ जनाको आवेदन रद्द भएको छ । संस्थाको आइपिओमा रितपूर्वक आवेदन दिएका मध्ये १२.९६% ले मात्र सेयर पाएका छन् भने बाँकी ८७.०४% को हात खाली भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: