Skip to content
LAXMI SUNRISE BANK

सान्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार ढुङ्गेल नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमामा सुनिल कुमार ढुङ्गेल नियुक्त भएका छन् ।
कम्पनीको जेठ २७ गते सम्पन्न सञ्चालक समितिको २१९औँ बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा ढुङ्गेललाई नियुक्त गरेको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK