×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु बिकास बैंक र लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा पोलिसी खरिद गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिन्धु बिकास बैंक र लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा पोलिसी खरिद गर्न सकिने

Artha Sarokar

१५ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिन्धु बिकास बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लि. बीचसेवा सम्वन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरे ।
यस सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि.का बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्बन्धी सम्पूर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले प्राप्त गर्न सक्ने छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी