अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- लगानी सम्मेलनकै दिन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्द फिर्ता लिएको छ । नेकपा महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीमाथिको प्रतिबन्ध हटाउन ओली सरकारलाई चैत मसान्तसम्मकाे अल्टिमेटम समेत दिएका थिए । बन्द फिर्ता गरिएको पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले पुष्टी गरे।
यसअघि नेपाल बार एसोसिएसनले पनि चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टीसँग आग्रह गरेको थियो । १६ गते नै नेपाल बार एसोसिएसनको निर्वाचन समेत हुन गइरहेको छ ।१६ गते एसइइको समेत परिक्षा छ । यिनै बिषयलाई ध्यानमा राखेर नेकपाले बन्द फिर्ता लिएको हुनसक्ने बताईएको छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्