×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किरियापुत्रीलाई भेट्न गएका मन्त्रीको गलामा माला ? कता जाँदैछ हाम्रो मानवीय संवेदना ? (फोटो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

किरियापुत्रीलाई भेट्न गएका मन्त्रीको गलामा माला ? कता जाँदैछ हाम्रो मानवीय संवेदना ? (फोटो)

Artha Sarokar

१० चैत्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- सामाजिक संजालमा एकाएक एउटा तस्विर भाइरल भएको छ । तस्विरमा मन्त्री लालबाबु पण्डित किरिया बसेकाहरुलाई भेट्न गएको देखिएको छ । तर उनको गलामा माला छ । यस्तो चलनलाई नेपाली संस्कार अनुसार ठिक मानिंदैन । यहि विषयलाई लिएर अहिले सामाजिक संजाल तातेको छ । यहि तस्विरलाई हामीले आजको फोटो अफ दी डे बनाएका छौं । तपाईंको प्रतिक्रिया कमेन्ट बक्स मा लेख्नुहोला ।       
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी