Skip to content
LAXMI SUNRISE BANK

सेन्ट्रल फाइनान्सले ७% नगद लाभांश पारित गर्न चैत्र ५ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : सेन्ट्रल फाइनान्स लि.

इभेन्ट : साधारण सभा
हुने मिति : चैत्र ५ गते

विवरण :
सेन्ट्रल फाइनान्स लि.को साधारण सभा चैत्र ५ गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २३ देखि चैत ४ गतेसम्म बुक क्लोज गर्नेछ ।  


पेस गर्ने प्रस्तावहरु :
७ % नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने 
लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने ।

एजिएम हुने स्थान :
नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८२ करोड ३३ लाख रुपैयाँ



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK