×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ सय संक्रमित भएको जिल्लामा निषेधाज्ञा गर्नेगरि सिसिएमसीको निर्णय, काठमाडौंमा लकडाउन निश्चितिप्राय !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

५ सय संक्रमित भएको जिल्लामा निषेधाज्ञा गर्नेगरि सिसिएमसीको निर्णय, काठमाडौंमा लकडाउन निश्चितिप्राय !

Artha Sarokar

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सय सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको बैठकले पहाडी जिल्लामा २ सय जना संक्रिय संक्रमित भएको अवस्थामा निषेधाज्ञा जारी हुने निर्णय गरेको हो ।  
शहरी जिल्लामा भने ५ सय जना संक्रिय संक्रमित भए सम्बन्धित जिल्ला प्रशासनले निषेधाज्ञा लगाउन सक्ने निर्णय भएको हो । जसअनुसार काठमाडौंमा लकडाउन हुने देखिएको छ । यस्तै उक्त बैठकले सबै परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी