Skip to content
LAXMI SUNRISE BANK

‘पास भएकाहरुलाईमात्र होइन हाम्रो बैंकले त अघिल्लो बर्षको सर्टिफिकेट राखेर विद्यार्थीलाईसमेत ऋण दियो’ (भिडियो)

अर्थ सरोकार

‘हामी उद्यमीहरुमाथि लगानी गर्ने योजना छ की छैन ?’ विना धितो बैंकले गर्ने कर्जा लगानीबारे बक्ता अमृत गिरीले प्रश्न गरेपछि नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले मुस्कुराउँदै भने, ‘पास भएका ‘क्वालिफाइड’हरुलाई मात्र होइन हाम्रो बैंकले (नेपाल बंगलादेश बैंकले) त पास नभएका विद्यार्थीहरुलाई पनि अघिल्लो बर्षको सर्टिफिकेट धितो राखेर ऋण दिने व्यवस्था गरेका थियौं । सायद यहि देखेर होला, सरकारले बजेटमै यो व्यवस्था ल्यायो ।’ 
यसअघि नेपाल बंगलादेश बैंकले नेपाल बोर्ड अन्तर्गत सिए पढने विद्यार्थीहरुलाई दोश्रो तह पास गरेको सर्टिफिकेट धितोमा राखेर तेश्रो बर्ष अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सर्टिफिकेट धितो राखेर कर्जा दिएको थियो । हेरौं बैंकर्स संघका अध्यक्ष ढुंगाना र र वक्ता अमृत गिरीबीचको प्रश्नोत्तर: 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK