
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से राताम्मे भएको छ । बिहिबारको तुलनामा नेप्से ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजार७२० कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २८ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार निफ्राको भएको छ । यस कम्पनीको ३९ करोड ५२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: ज्योति लाइफ इन्स्योरेन्स र अपर तामाकोशीको भएको छ । आज १३ वटै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै कुमारी बैंकको प्रमोटरका लगानीकर्ताले कमाएका छन् भने चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्