Skip to content
LAXMI SUNRISE BANK

शालीनदी मेलामा ‘सस्तो बजार’ : २५० रुपैयाँमा डबल बेडको तन्ना, ७५०मा आकर्षक जुत्ताहरु (फोटो-कथा)

अर्थ सरोकार

  • सरला राउत / अर्थ सरोकार डटकम 
काठमाडौँ- स्वस्थानी ब्रत अवधिभर साँखुको सालीनदीमा मेला लागिरहेको छ । यो मेलाका लागि आउने भक्तजनहरुको संख्या दिनानुदिन बढिरहेका बेला मेलामा लागेको सस्तो बजारको रौनक पनि उस्तै छ । सस्तो बजारमा ४५० रुपैयाँमा महिला हरुले लगाउने आकर्षक जुत्ता, ७५० मा पुरुषका लागि आकर्षक जुत्ता मात्र होइन २५० रुपैयाँमै डबल बेडमा लाग्ने तन्ना पनि विक्री भइरहेको छ । कस्मेटिकका सामानपनि निकै सस्तो मूल्यमा राखिएको छ । खाध्यान्हदेखि गेडागुडीसम्म, तरकारीदेखि अन्य खुद्रा समाग्री पनि निकै सस्तो मूल्यमा बेच्न राखिएको छ ।
यद्यपी शालीनदी परिसरमा खुलेका क्याफे, र खाजाघरहरु भने यतिबेला अचाक्ली महंगा भएका छन् । हेरौं सेलका केहि झलक :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK