‘दराज नेपाल’का सीएफओ मदन अर्यालको सक्सेस स्टोरी : ‘पैसा नभएपछि गेटपालेको काम गरें’ (भिडियो) अर्थ सरोकार ११ माघ २०७५, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG सिए मदन अर्याल हाल अलीबाबा कम्पनीको दराज नेपालका चिफ फाइनान्स अफिसर । तर उनको वर्तमान जति सुन्दर छ, त्यति तीतो थियो उनको बिगत । कमजोर आर्थिक स्थितिले निकै दु:ख गरेर पढेका उनको कथा सिए कन्फेरेन्स २०७५का लागि छनोट भएको थियो । हेरौं उनको त्यहि कथा छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !