Skip to content
LAXMI SUNRISE BANK

नेपाल चार्टड एकाउन्टेन्ट्स संघद्वारा आइक्यानका पूर्व अध्यक्ष कोमल बहादुर चित्रकारलाई ‘अवार्ड अफ एक्सिलेन्स’ प्रदान (भिडियो)

अर्थ सरोकार

नेपाल चार्टड एकाउन्टेन्ट्स  संस्थाका प्रथम अध्यक्ष सिए कोमल बहादुर चित्रकारलाई नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)ले सम्मान गरेको छ । काठमाडौँमा आयोजित सिए कन्फेरेन्स २०७५को अवसरमा चित्रकारलाई उक्त अवार्ड प्रदान गरिएको हो । हेर्नुहोस् उनलाई सम्मान गरिएको भिडियो :  

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK