Skip to content
LAXMI SUNRISE BANK

सबै सहकारीमा सूचना अधिकारी तोक्न सूचना आयुक्तको निर्देशन, अटेरी गरे कारवाही गर्ने चेतावनी (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ- राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सबै सहकारीमा सूचना अधिकारी तोक्न निर्देशन दिएका छन् । अव नियमअनुसार सम्पूर्ण सहकारीमा सूचना अधिकारी नतोके ती सहकारीहरुलाई कारवाहीको दायरामा ल्याउने चेतावनीसमेत उनले दिएका छन् । हेरौं भिडियो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK