Skip to content
LAXMI SUNRISE BANK

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको साधारणसभा माघ १२ मा, यस्ता छन् प्रस्ताबहरु

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : माघ १२ गते
विवरण : 
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ १२ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस २६ गतेदेखि बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
स्वतन्त्र सञ्चालक नियुक्त गर्ने र सर्बसाधारण समूहमा रिक्त रहेको १ जना सञ्चालकको निर्वाचन गर्ने 
एजिएम हुने स्थान र समय :
द दरबार लन प्रालि तिलोत्तमा ३, योगीकुटी रुपन्देहीमा बिहान ११.३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६५ करोड ५० लाख रुपैयाँ 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK