×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंकले माघ १६ गते बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु (पत्रसहित)

PRIME CA

कर्णाली डेभलपमेन्ट बैंकले माघ १६ गते बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु (पत्रसहित)

१९ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो चौधौं बार्षिक साधारणसभा माघ १६ गते बुधबार गर्ने भएको छ । पौष १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको चौधौं बार्षिक साधारण सभा उक्त मितिमा होटेल कल्पतरु, नेपालगंज  विहान ११ बजे गर्ने निर्णय गरेको छ ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई १४ औँ बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: