आइपिओ नोटिस :
इभेन्ट : शिव श्री हाइड्रोपावर
खुला हुने मिति : पुस २७ गते
भर्ने अन्तिम मिति : माघ ११ गते
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता :७ हजार ३८० कित्ता
विवरण :
शिव श्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई पुस २७ गतेदेखि १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ बिक्री खुला गर्न लागेको हो ।
आयोजना प्रभावितलाई सेयर जारी गरेपछि कम्पनीले फेरि सर्वसाधारण र कर्मचारीलाई गरी कुल २२ लाख १४ हजार ६०० (१५%) कित्ता सेयर आइपीओ निष्कासन गर्नेछ । स्थानीयको आइपीओमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका आयोजना प्रभावित बासिन्दाले मात्र आवेदन दिन सक्नेछन् ।
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटल
भोटेकोशी गाउँपालिका कार्यालयबाट
सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआइसी एसिया र हिमालयन बैंकको शाखाबाट
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब १० करोड ७३ लाख रुपैयाँ
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : १ अर्ब २५ करोड ४९ लाख ४० हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्