×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घलेम्दीको १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ खुल्यो, न्यूनतम ५०देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने

PRIME CA

घलेम्दीको १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ खुल्यो, न्यूनतम ५०देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने

१९ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

आइपिओ नोटिस :
इभेन्ट : घलेम्दी हाइड्रो लिमिटेड
खुला भएको मिति : आज (बिहिबार, पुस १९ गते)
भर्ने अन्तिम मिति : पुस २३ गते
कित्ता : १५ लाख ३३ हजार ७७० कित्ता
प्रति कित्ता मूल्य : १००
न्युनतम कित्ता : ५० कित्ता
अधिकतम कित्ता : १० हजार कित्ता

विवरण :

घलेम्दी हाइड्रो लिमिटेडको  १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ सर्बसाधारणको लागि आजदेखि बिक्रि खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्तासमेत गरी कुल १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
खुल्ला भएको आइपिओमध्ये २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

आवेदन दिन सकिने शाखाहरु :
भिबोर क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: