×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ आउँदै, सर्बसाधारणले पनि भर्न पाउने

PRIME CA

घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ आउँदै, सर्बसाधारणले पनि भर्न पाउने

११ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

आइपिओ नोटिस :
इभेन्ट : घलेम्दी हाइड्रो लिमिटेड
खुला हुने मिति : पुस १९ गते
भर्ने अन्तिम मिति : पुस २३ गते
कित्ता : १५ लाख ३३ हजार ७७० कित्ता
प्रति कित्ता मूल्य : १०० 
विवरण : 
घलेम्दी हाइड्रो लिमिटेडले पुस १९ गतेदेखि सर्वसाधारणलाई १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्तासमेत गरी कुल १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
खुल्ला भएको आइपिओमध्ये २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 
आवेदन दिन सकिने शाखाहरु :
भिबोर क्यापिटल, काठमाडौँ 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: