×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टले साधारण सभा पौष ३० मा, १०% बोनसपछि १००% हकप्रद

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टले साधारण सभा पौष ३० मा, १०% बोनसपछि १००% हकप्रद

Artha Sarokar

९ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो सातौं बार्षिक साधारणसभा पुष ३० गते सोमबार गर्ने भएको छ । पुष ८ गते बसेको बैंकको संचालक समितिको १७४ औं बैठकले बैंकको सातौं बार्षिक साधारण सभा उक्त मितिमा नेपाल प्रज्ञा प्रतिष्ठानमा  गर्ने निर्णय गरेको छ । 
उक्त साधारणसभाले कम्पनीले गरेको लाभांश र हकप्रद वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्तापूँजीको १०% हुन आउने १ अर्ब बराबरको बोनस लाभांश वितरण गर्ने र १:१ अनुपातमा १००% हकप्रद जारी गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ ।
कम्पनीको बुक क्लोज पौष १७ गतेदेखि हुने भएको छ । पौष १६ गते सम्म कायम सेयरधनीले उक्त लाभांशमा हकदाबी गर्न सकिन्छ ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई ७ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी