Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकले बोलायो पौष ३० मा साधारणसभा, यी हुन् पेश हुने प्रस्तावहरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले आफ्नो आठौं बार्षिक साधारणसभा पौष ३० गते सोमबार गर्ने भएको छ । पौष ८ गते बसेको बैंकको सञ्चालक समितिको २३८ औं बैठकले बैंकको आठौं बार्षिक साधारण सभा उक्त मितिमा राष्ट्रिय सभागृह, प्रदृशनीमार्ग काठमाडौँमा गर्ने निर्णय गरेको छ । 
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिको निर्णय अनुसार बैंकले चुक्तापूँजीको १% बोनस सेयर र ६.८५% नगद लाभांश वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ । बैंकले साधारणसभाको लागि पौष १६ गते (१ दिन मात्र) बुक क्लोज गर्ने भएको छ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई ८ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :


 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK