×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकबाट बिदा भए सुरेन्द्र बहादुर सिंह, नेप्सेलाई औपचारिक जानकारी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल बैंकबाट बिदा भए सुरेन्द्र बहादुर सिंह, नेप्सेलाई औपचारिक जानकारी

Artha Sarokar

५ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल बैंकबाट सञ्चालक सदस्य सुरेन्द्र बहादुर सिंह बिदा भएका छन् । सर्बसाधारण सेयरधनीको तर्फबाट २०७१  मंसिर २७ गते निर्वाचित भएका सञ्चालक सदस्य सिंहको ४ वर्ष कार्यकाल समाप्त भएकाले उनी बैंकबाट बिदा भएका हुन् । 

हेर्नुहोस् बैंकले नेप्सेलाई गराएको जानकारी :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी