×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक नेपालले विभिन्न प्रदेशका लागि ठूलाे संख्यामा कर्मचारीहरू माग्याे, यसरि दिन सकिन्छ आवेदन…

PRIME CA

मेगा बैंक नेपालले विभिन्न प्रदेशका लागि ठूलाे संख्यामा कर्मचारीहरू माग्याे, यसरि दिन सकिन्छ आवेदन…

८ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मेगा बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । बैंकले व्यवस्थापकीय तह, अफिसर तह, र एशिष्टटेन्ट तहमा काम गर्ने गरी विभिन्न प्रदेशका लागि कर्मचारीहरुको माग गरेको हो। इच्छुक नेपाली नागरिकले मेगा बैंकको वेवसाइट मेगा बैंकनेपाल डटकम मार्फत आवेदन दिन सक्नेछन् । बाँकी विवरण हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: