×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिन्धु र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सक्ने

Artha Sarokar

५ मंसिर २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिन्धु विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र इन्स्योरेन्सबीच मंगलबार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । 
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्रीले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले सगरमाथा इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्बन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी