काठमाडौँ – हिमालयन बैंक लिमिटेडले मङ्गलबारदेखि औपचारिक रुपमा मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखि मोबाइल बैंकिङ एप ‘हाई एमबी’ सञ्चालनमा ल्याएको हो ।
बैंकले ‘हियर इज योर न्यू बैंक’ तथा ‘बिग बैंक इन स्मल साइज’ भन्ने मुल नाराका साथ मोबाइल बैंकिङ एपको सुरुवात गरेको हो । उक्त एपबाट ग्राहकले आफ्नो खाताबारे जाकारी लिने, चेक व्यवस्थापन गर्ने, आफूले उपभोग गरेको ऋणको जानकारी लिने, बैंकत्रिकैै रकम अर्को खातामा स्थानान्तरणका साथै बिल भुक्तानी गर्ने लगायत सुविधा मोबाइल बैंकिङ एपमा पाइने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्