×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकद्धारा नयाँ सुविधा सार्वजनिक, ग्राहकले हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट पाउने

PRIME CA

कृषि विकास बैंकद्धारा नयाँ सुविधा सार्वजनिक, ग्राहकले हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट पाउने

७ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नयाँ सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट दिने नयाँ सुविधा सार्वजनिक गरेको हो । बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकले ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । साथै बैंकले सबै ग्राहकलाई यस छुटको उपयोग गरी लाभान्वित हुन अनुरोध समेत गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: