
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं -आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइपीओ जारी गर्ने भएको हो । कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ ।
कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यो आइपीओमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्