×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पर्श लघुवित्तको आज एजीएम, २ लाख ६९ हजार कित्ता आइपीओ ल्याउने प्रस्ताव पेस गर्दै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्पर्श लघुवित्तको आज एजीएम, २ लाख ६९ हजार कित्ता आइपीओ ल्याउने प्रस्ताव पेस गर्दै

Artha Sarokar

१८ कार्तिक २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस
कम्पनी : स्पर्श लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : आज (कार्तिक १८ गते, आइतबार)
एजिएम हुने स्थान र समय :

होटल बाराही, पोखरामा बिहान ११ बजे 

विवरण : 


स्पर्श लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारण सभा आज  हुने भएको छ ने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
२ लाख ६९ हजार ६३० कित्ता आइपीओ निष्कासन गर्ने 
नियमावली संशोधन गर्ने 
कार्य क्षेत्र विस्तार गर्ने  ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरण पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ को लागि अपिल सुवेदीलार्ई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने  ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी