Skip to content
LAXMI SUNRISE BANK

माथिल्लो तामाकोशीको कात्तिक १५ देखि आइपीओ आउँदै, कहाँ जाने भर्न ?

अर्थ सरोकार

आइपिओ नोटिस 
कम्पनी : माथिल्लो तामाकोशी हाइड्रोपावर
खुला हुने मिति : कात्तिक १५ गते
भर्ने अन्तिम मिति : कात्तिक १९ गते
कित्ता : १ करोड ५८ लाख ८५ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० रुपैयाँ 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : १ हजार कित्ता
विवरण : 

माथिल्लो तामाकोशी हाइड्रोपावरको १ करोड ५८ लाख ८५ हजार कित्ता आइपिओ आउने भएको छ । यो आइपिओ कात्तिक १५ गतेदेखि कात्तिक १९ गतेसम्म मात्र खुल्ला हुने छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ । 


आवेदन दिन सकिने शाखाहरु :
नागरिक लगानी कोष र सनराइज क्यापिटल,

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्ने

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK