×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश विकास बैंकले १७% नगद लाभांश दिंदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कैलाश विकास बैंकले १७% नगद लाभांश दिंदै

१० आश्विन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कैलाश विकास बैंकले १७% नगद लाभांश दिने भएको छ । बैंकको असोज ९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १७ का दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैंकले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।
यो प्रस्ताव राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताको खातामा पठाउनेक्रम सुरु हुनेछ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी