×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको १३२ औँ शाखा गैँडाकोटमा

PRIME CA
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकको १३२ औँ शाखा गैँडाकोटमा

२९ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ग्लोबल आइएमई बैंकले शाखा विस्तार गर्ने क्रममा यहि भाद्र २८ गतेदेखि आफ्नो १३२ औ शाखा नवलपरासी जिल्लाको गैँडाकोटमा सञ्चालनमा ल्याएको छ ।

गैँडाकोटमा खोलिएको नयाँ शाखा सँगै एटिएम सेवाको पनि विस्तार गरेको छ। बैंकको शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: