×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालय फाइनान्सको कर्जा असुलीका लागि नेक्सजेनसँग सम्झौता

PRIME CA

हिमालय फाइनान्सको कर्जा असुलीका लागि नेक्सजेनसँग सम्झौता

२८ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – हिमालय फाइनान्स र नेक्सजेन म्यानेजमेन्ट सोलुसन बीच हिमालय फाइनान्सको कर्जा असुलीका लागि सम्झौता भएको छ । 
जसअनुसार, नेक्सजेनले हिमालय फाइनान्सको लिक्विडेटरको आधिकारिक प्रतिनिधि भई कर्जाको असुली तथा व्यवस्थापनको कार्य गर्नेछ । हिमालयन फाइनान्स पूनरावेदन अदालतको निर्णयबमोजिम कम्पनी खारेजीका लागि लिक्विडेटरको नियुक्ति भई प्रक्रियामा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: