×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामसुङको आधिकारिक सेवा केन्द्र केएलमल नारायणघाटमा सुरु

PRIME CA

सामसुङको आधिकारिक सेवा केन्द्र केएलमल नारायणघाटमा सुरु

२८ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सामसुङको आधिकारिक सेवा केन्द्र नारायणघाटको तेजमान प्लाजा, पुल्चोकबाट लायन्स् चोक, नारायणघाट, केएलमलको देश्रो तल्लामा, १२ सेप्टेम्बर २०१८ बाट सुरु भएको छ । सो केन्द्रको उद्घाटन आईएमएस सेल्स हेड रामश्रेष्ठ र आईएमएस सर्भिस म्यानेजर कुनाल गुरुङ्गले गरे ।
कार्यक्रममा बोल्दै आईएमएस सेल्स हेड रामश्रेष्ठले भने,’हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदानगर्नु नै हाम्रो मुख्य उदेश्यहो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै क्बmकगलन स्मार्ट फोन काग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो’ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: