
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सीईबीडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख १८ हजार २३० कित्ता निष्कासन गर्ने भएको भएको छ । नेपाल नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर जारी गर्ने अनुमति दिएको हो ।
बोर्ड कम्पनीलाई वैशाख १ मा आईपीओ निष्कासन अनुमति दिएको हो । सीईबीडी हाइड्रोपावरले बोर्डमा आवेदन दिएको करिब ४ वर्ष पछि निष्कासन अनुमति पाएको हो । कम्पनीले आईपीओ निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्