×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली चलचित्र ‘जयभोले’लाई जगदम्बा सिमेन्टको समर्थन

PRIME CA

नेपाली चलचित्र ‘जयभोले’लाई जगदम्बा सिमेन्टको समर्थन

२४ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

कम्पनीले समयानुकुल र परिस्थिति अनुरुप आफ्ना ग्राहकहरु मझ आफुलाई भावनात्मक रुपमा प्रस्तुत गर्दै आईरहेको छ । विभिन्न कार्यक्रम, इभेन्ट र सामाजिक कार्यहरु मार्फत आफ्नो उपस्थिति जनाउदै आईरहेको कम्पनीले एस पटक भने फरक तरिकाबाट आफुलाई प्रस्तुत गरेको छ। जगदम्बासिमेन्ट कला क्षेत्रमा आफ्नो उपस्थिति र समर्थन जाहेर गर्न नेपालीहरुको महानपर्व आगामीदशैंको पावनअवशरमा नेपालभर रिलिज हुन लागेको चलचित्र ‘जयभोले’ लाई अफिसियल्ली समर्थन गरेको छ।
नेपालका दिज्गज चलचित्र निर्देशक अशोक शर्मा द्वारा निर्देिशत उक्त चलचित्रमा खारियका अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने र लोक प्रियनायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन। कमेडी प्रेम कथामा आधारिक “जयभोले“ मा लोक प्रियहास्यकला कार राजाराम पोडेलको हास्यरस भरपुर मात्रामा देखाइयको छ। जगदम्बासिमेन्टको यो समर्थनले नेपालिचलचित्र क्षेत्रको बिकाशमा केहि मात्रामा भय पनि योगदा नपुग्ने कुरा कम्पनिले जनाएको छ।
बिगतमा पनि यस्ता प्रकारका समर्थनहरु गर्दै आएको जगदम्बा सिमेन्टले नेपालिचलचित्रको स्तरोन्नतिमा रचनात्मक भूमिका खेलेको र भबिस्यमा पनि यस्ता कार्यहरुलाई निरन्तर अघि बढाउने कुरा कम्पनिले उल्लेख गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: