
काठमाडौँ – प्रभु बैंक लिमिटेडको २ नयाँ शाखा सञ्चालन भएको छ । बैंकले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ्ग जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छ । यी दुइ शाखाहरुसंगै मुस्ताङ्ग जिल्लाको सवै गाँउपालिकाहरुमा प्रभु बैकको शाखाहरुबाट बैकिङ्ग पहुच पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्