×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ३९ लाख २१ हजार २४१.६६ कित्ता बोनस सेयर सूचिकृत

PRIME CA

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ३९ लाख २१ हजार २४१.६६ कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार

१ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । बैंकको १३ प्रतिशत अर्थात् ३९ करोड २१ लाख २४ हजार १६६ रुपैयाँ बराबरको ३९ लाख २१ हजार २४१.६६ कित्ता बोनस सेयर सूचिकृत भएको हो 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: