×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति रेमिट सेवाका लागि ज्योति विकास बैंक र देव: विकास बैंकबीच सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति रेमिट सेवाका लागि ज्योति विकास बैंक र देव: विकास बैंकबीच सम्झौता

Artha Sarokar

३ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ज्योति विकास बैंक लि. र देव: विकास बैंक लि. बिच मिति २०७५ भाद्र ३ गते (आइतबार) रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देव: विकास बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गरे । ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा देव: विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँकको ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउदैछन ।
 यस सम्झौतापश्चात देव: विकास बैँकका ५१ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी