
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवा असार ४ गते शुक्रबारदेखि बन्द भएको थियो । बैंकको कोर बैंकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैंकले आफ्नो सम्पूर्ण बैंकिङ सेवा बन्द गरेको थियो । हाल बैंकको स्तरोन्नति कार्य सम्पन्न भई सम्पूर्ण बैंकिङ सेवा सुचारु गरिएको बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्