×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७० करोड घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटा बने सार्वजनिक लेखा समितिका सदस्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

७० करोड घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटा बने सार्वजनिक लेखा समितिका सदस्य

Artha Sarokar

३० चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गोकुल बाँस्कोटा प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समिति सदस्य बनेका छन् । ७० करोड घुस मागेको अभियोग खेपिरहेका उनी प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा एमाले संसदीय दलको सिफारिसमा सदस्य बनेका हुन् ।
उनले सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । सो अडियो बाहिर आएपछि बाँसकोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न समितिमा भएका हेरफेरको सूची प्रतिनिधि सभाको बैठकमा सोमबार पेश गरेका हुन् । जसअनुसार बाँस्कोटा लेखा समिति सदस्य बनेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी