×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार रेडियो कार्यक्रम-६ : ढकालको मान्छे हुँ भन्दै न्यूज रोकाउन खोज्ने को हुन् ? पौडेलले किन थर्काए पत्रकार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अर्थ सरोकार रेडियो कार्यक्रम-६ : ढकालको मान्छे हुँ भन्दै न्यूज रोकाउन खोज्ने को हुन् ? पौडेलले किन थर्काए पत्रकार ?

Artha Sarokar

१५ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

यो रेडियो कार्यक्रम अर्थ सरोकारको संकेत हो । आजको अंकमा नेपाल इन्जिनियरिङ कलेजमा भएको बैंक खाता विवाद, आइएमई पेको ट्रेडमार्क विवाद, लगायतका विशेष रिपोर्टहरु प्रस्तुत गरेका छौं भने नेपाल निर्माण व्यवसायी संघका महासचिव रामशरण देउजासँगको विशेष अन्तर्वार्ता प्रस्तुत गरेका छौं ।

कार्यक्रमबारे 
रेडियो कार्यक्रम : अर्थ सरोकार रेडियो कार्यक्रम
समय : २५ मिनेट २८ सेकेन्ड
निर्माण स्थान : अर्थ सरोकार डटकमको कार्यालयमा रहेको स्टुडियो
भोइसओभर : बाबुराम भुसाल र दिया चन्द
लेखन समूह : सुरज प्याकुरेल, रेखा ग्वायमरु

प्रशारण समय र स्टेसनहरु :
रेडियो धनगढी- धनगढी , रेडियो बिजयाकिल्ला- सिन्धुली, रेडियो रुपाकोट- खोटाङ, सामुदायिक रेडियो हर्मी – गोरखा, आफ्नो एफएम- रुकुम, शैलेश्वरी एफएम- डोटी, रेडियो तहल्का – सल्यान, रेडियो सरोवर- हेटौंडा,  रेडियो अछाम- अछाम, मेरो एफएम- काठमाडौँ, रेडियो हिमालय (अनलाइन रेडियो)- काठमाडौँ, रेडियो शिवराज कपिलवस्तु

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी