×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा, यी शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंकको एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा, यी शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिने

Artha Sarokar

२६ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ बैंकको एकैसाथ ६ नयाँ शाखामा सञ्चालन भएको छ । बैंकले सोमबार (असार २५)  कैलालीको अत्तरीया, बाँकेको खजुरा, दाङ्गको लमही, बाराको देवताल, चितवनको भरतपुर, र कास्कीको लेखनाथमा ६ वटा शाखा सञ्चालनमा ल्याएको छ ।
यी शाखाहरुमार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णयबमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको सञ्चालन हुनुका साथैै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी