×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्ना नयाँ सदस्यहरुलाई एसीसीएले गर्यो सम्मान, ७५ फोटोमा हेर्नुहोस् कार्यक्रमको ‘उत्साह’ (फोटोकथा)

PRIME CA

आफ्ना नयाँ सदस्यहरुलाई एसीसीएले गर्यो सम्मान, ७५ फोटोमा हेर्नुहोस् कार्यक्रमको ‘उत्साह’ (फोटोकथा)

६ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एसीसीएले पछिल्लो समय सदस्य भएकाहरुलाई सम्मान गरेको छ । होटल हायात काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा बीच नयाँ सदस्यहरुलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा एसीसीएको परिक्षामा विभिन्न पेपरहरुमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा एसीसीएकि उपाध्यक्ष जेन्नी गु, र सेनियर मेनेजर, इमर्जीङ मार्केट्स, रनिया मजीदको समेत उपस्थिति थियो । कार्यक्रममा एसीसीए नेपालका प्रमुख रविन कटवाल, मेम्बर एडभाइजर्स कमिटिकि अध्यक्ष सिवानी दीक्षित लगायतको उपस्थितिमा नयाँ सदस्यहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा उत्कृष्ट विद्यार्थीहरुले आफ्नो अनुभवसमेत सुनाएका थिए । उनीहरुले आफुले एसीसीए कोर्षमा प्रवेश गरेको स्मरण गर्दै उतिर्ण हुँदाका दिनसम्मको यात्राका बारेमा समेत संस्मरण गरेका थिए । कार्यक्रमको अन्त्यमा एसीसीएका लागि नेपाल प्रमुख रविन कटवालले उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए । निकै नै भव्य माहोलमा एसीसीए सदस्यहरुलाई सम्मान गरिएको उक्त कार्यक्रमका झलकहरु तलका तस्विरहरुमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: