Skip to content
LAXMI SUNRISE BANK

असारे बजेट सक्याउने फन्डा : गल्ली-गल्लीमा ‘जेब्रा-क्रसिङ’, गर्भवती नै सहभागी नभई गर्भवतीहरुका लागि तालिम !

अर्थ सरोकार

फोटो अफ द डे : असारे बजेट सक्याउन कुन हदसम्मको फण्डा अपनाइन्छ भन्ने कुराको पछिल्लो उदाहरण हुन् माथिका तस्विर । एउटा तस्विरमा गल्लीमा नै जेब्रा क्रसिङ बनाइएको छ जसमा कुनै तुक छैन भने दोश्रो तस्विरमा एक दिने गर्ववती तालिम संचालन भइरहेको छ जसमा कोहीपनि गर्ववती छैनन् । तस्विर: सामाजिक संजाल    

हामी हरेक दिन कुनै न कुनै तस्विर जसले समाज बोल्छ, अनियमितता देखाउँछ र सम्बन्धित पक्षलाई खबरदारी गर्न मद्धत गर्छ, फोटो अफ दी डेका रुपमा प्रस्तुत गर्छौं । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK