
- अर्थ सरोकार सम्बाददाता
यता केहिले भने अम्बिका पौडेलले उनलाई हातपात गर्न लगाएको आरोपसमेत लगाएका छन् । आफुले झन्डै कुटाइ खाएपछि उनले केहि लगानीकर्ताहरुलाई, ‘हामीले के गरेका छौं र, बरु कर लगाउने निर्णय स्वागतयोग्य छ भन्नेहरुलाई पेल्नुस्’ न भनेका थिए । धीतोपत्र बोर्डका केहि कर्मचारीहरुले पनि अम्बिका पौडेलले लगानीकर्तालाई उकासेर गलत काम गरेको आरोप लगाएका छन् । धीतोपत्र यद्यपी यसबारे अम्बिका पौडेलसँग प्रतिक्रिया माग्न खोज्दा उनको मोबाइल अफ छ । उनी पनि सोहि कार्यक्रममा थिए ।
हेर्नुहोस् भिडियो :
भिडियो : नेपाल जर्नल







प्रतिक्रिया दिनुहोस्