
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- जेठ १५ मा बालकृष्ण ढुंगेललाइ आम माफी देइयेरा विवादित बनेको सरकारले फेरि जनता रुवाउने निर्णय गरेको छ । सरकारको ठाडो निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेर जनता रुवाउने निर्णय गरेको हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अग्रवालले जानकारी दिए ।
भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको हवाला दिंदै सरकारको ठाडो निर्देशनमा निगमले पेट्रोलको मूल्य बढाएको हो । यो सँग ओली सरकारमा आएपछि आधा दर्जनपटक मूल्य बढीसकेको छ । यसलाई धेरैले लुटतन्त्रको पराकाष्टा भनेका छन् । सामाजिक संजालमा समेत धेरैले यस्तो काम सरकारले गरेको लुट भएको व्याख्या गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्