×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफले आइपीओ आउंदै, आज दिउँसो २ बजे बोलायो एजीएम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु लाइफले आइपीओ आउंदै, आज दिउँसो २ बजे बोलायो एजीएम

१० जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु लाइफ इन्सुरेन्सको आइपिओ आउने भएको छ । आइपिओ निष्कासन गर्नको लागि कम्पनीले बिहिबार साधारण सभा बोलाएको छ । प्रभु लाइफ इन्सुरेन्सको साधारण सभा लैनचौर ब्यांकेट, काठमाडौंमा दिउँसो २ बजे सुरु हुँदैछ । उक्त सभामा  प्रभु लाइफले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । 
बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ । सभामा सञ्चालक समितिको निर्वाचन पनि हुनेछ । कम्पनीको ठेगाना परिवर्तन, प्रवन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षकको नियुक्ति लगायत एजेन्डा पनि प्रस्तुत हुनेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी